९ मंसिर २०८१, आइतबार

आज विश्व रक्तचाप दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  17 May, 2023 10:20 am


काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामुलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाउन लागिएको हो ।

यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !