भारतमा आर्थिक मन्दी रोक्न आर्थिक प्याकेजको घोषणा, ५० हजार करोड भारु बजारमा लगानी हुने

एजेन्सी, ५ वैशाख । भारतले कोरोना भारतका कारण हुनसक्ने आर्थिक संकट हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले आज विहान ५० हजार करोड भारुको आर्थिक प्याकजे घोषणा गरेका हुन् । प्याकेज अन्तर्गत राष्ट्रिय कृषि तथा ग्रामिण विकास बैंकलाई २५ हजार करोड भारु र साना उद्योग विकास बैंकलाई १५ … Continue reading भारतमा आर्थिक मन्दी रोक्न आर्थिक प्याकेजको घोषणा, ५० हजार करोड भारु बजारमा लगानी हुने