१० मंसिर २०८१, सोमबार

आज लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने

प्रकाशित मिति :  9 June, 2023 9:38 am


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेका हुन् । आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पछि सोही अनुसार तयारी गरेको प्रदेश संसद सचिवालयले जानकारी दिएको छ । ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !