१२ आश्विन २०८१, शनिबार

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्प

प्रकाशित मिति :  20 June, 2023 8:04 am


दार्चुला । दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर मंगलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लोे समय नेपालको पश्चिमी पहाडि तथा हिमाली तथा क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढ्दै गएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !