१२ आश्विन २०८१, शनिबार

नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति :  20 June, 2023 9:36 am


काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (मंगलवार) अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ ।

अमेरिका र नेपालबीचको खेल जिम्बाबेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस क्लवमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बजे शुरु हुनेछ ।

यसअघि आईतवार भएको पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइण्डिजसँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !