१२ आश्विन २०८१, शनिबार

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

प्रकाशित मिति :  20 June, 2023 10:42 am


काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिष्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो । नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ । नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ ।



प्रतिक्रिया दिनुहोस !