१२ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  21 June, 2023 9:51 am


काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

मंगलबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !