१२ आश्विन २०८१, शनिबार

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले गरिन् विवाह

प्रकाशित मिति :  22 June, 2023 5:25 pm


काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन् । आज असार ७ गते बिहीबार पोख्रेल चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

काठमाडौं बालुवाटारस्थित एक पार्टी प्यालेसमा परिवारजन, आफन्त तथा साथीभाइकाबीच भव्य विवाह गरेकी हुन् ।

शेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक सदस्य हुन् । नेपाल पूँजीबजार लगानीकर्ता संघमा रहेर सेयर बजारको मुद्धामा लामो समयदेखि सक्रिय रुपमा लागिरहेकि छिन् ।



प्रतिक्रिया दिनुहोस !