१२ आश्विन २०८१, शनिबार

जसपा विधान अधिवेशन आजः समूहगत छलफल हुने

प्रकाशित मिति :  26 June, 2023 9:04 am


काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ ।

आज समूहगत छलफल हुने बताइएको छ । अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ ।

आईतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रश्ताव गर्नुभएको थियो । प्रश्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !