१२ आश्विन २०८१, शनिबार

जनता समाजवादी पार्टीको विधान अधिवेशन आज सकिँदै

प्रकाशित मिति :  27 June, 2023 9:09 am


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आज सकिँदै छ ।

आईतवारबाट शुरु भएको विधान अधिवेशन आज सकिन लागेको हो । आजको बैठकमा मस्यौदा विधान माथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ ।

गत आईतवार अध्यक्ष यादवले प्रश्तुत गर्नुभएको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम शुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !