१२ आश्विन २०८१, शनिबार

नेकपा एमाले र रास्वपाले गरे संसद बैठक अवरोध

प्रकाशित मिति :  27 June, 2023 11:27 am


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रि स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठक अवरोध गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध दुवै पार्टीले सदनको कारवाही अवरोध गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !