१२ आश्विन २०८१, शनिबार

असार १४ गते सार्वजनिक विदा

प्रकाशित मिति :  27 June, 2023 2:19 pm


काठमाडौँ । सरकारले बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णयको जानकारी दिएको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो ।



प्रतिक्रिया दिनुहोस !