१२ आश्विन २०८१, शनिबार

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  28 June, 2023 10:01 am


काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज बिहान साढे १० बजे संसद भवनमा बस्नेछ । बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ । बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !