१२ आश्विन २०८१, शनिबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  28 June, 2023 11:10 am


काठमाडौँ । नेपाली बजारमा आज वुधबार छापावाला सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचादी व्यवसायी महासंघको जवाजनकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर तोलाको एक लाख १० हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिउको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज वुधबार स्थिर रहि सोही मूल्यमा नै कारोबार हुने महासंघले जजाएको छ ।



प्रतिक्रिया दिनुहोस !