१२ आश्विन २०८१, शनिबार

आज मदन भण्डारी जयन्ती मनाइँदै

प्रकाशित मिति :  29 June, 2023 9:46 am


काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्ती मनाइँदै छ ।

जन्मजयन्तीको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमाले पार्टी र संवद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गर्दछन् ।

विक्रम संवत् २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !