१२ आश्विन २०८१, शनिबार

आज बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक स्थगित

प्रकाशित मिति :  29 June, 2023 2:08 pm


काठमाडौं । कर्णली प्रदेशसभाको बैठक स्थगित भएको छ । आज बिहीबार बस्ने भनिएको बैठक विषेश कारणबस सञ्चालन हुन नसकेको प्रदेशसभा सचिव जीवराम बुढाथोकीले जानकारी दिए ।

एक सूचना प्रकाशित गर्दै सचिव बुढाथोकिले प्रदेश सभाको अर्को बैठक यही असार १७ गते आइतबार बस्ने बताए ।

बजेट विनियोजनमा असन्तुष्ट बनेको नेकपा एमाललेले हिजो बसेको प्रदेश सभाको बैठक अवरुद्ध गएको थियो ।



प्रतिक्रिया दिनुहोस !