१२ आश्विन २०८१, शनिबार

पहिरोले पोखरा-बागलुङ खण्ड अवरुद्ध

प्रकाशित मिति :  4 July, 2023 10:18 am


सांकेतिक फाेटाे

काठमाडौँ । वर्षासँगै आएकौ पहिरोले मध्यपहाडी राजमार्गको पोखरा-बागलुङ खण्ड अवरुद्ध भएको छ।

पर्वतको मोदी गाउँपालिका-६ स्थित महभीरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध भएको हो । भारी वर्षाले ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएपछि सडक अवरुद्ध बनेकाे छ।

अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । निरन्तर वर्षाले सडक खुलाउन समस्या भएको छ ।



प्रतिक्रिया दिनुहोस !