१३ आश्विन २०८१, आइतबार

१२ जिल्लामा आकस्मिक बाढीकाे जाेखिम, मुख्य नदीमा भने उच्च जाेखिम कम

प्रकाशित मिति :  5 July, 2023 8:15 am


काठमाडाैँ । देशभरका कम्तिमा १२ पहाडी जिल्लामा आकस्मिक बाढीकाे जाेखिम रहेकाले सतर्क रहन बाढी पूर्मानुमान महाशाखाले अनुराेध गरेकाेछ ।

बुधवार बाढीकाे जाेखिम रहेका जिल्लाहरूमा इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खाेला तथा नदीमा जाेखिम देखिएकाे जनाइएकाे छ ।

जल तथा माैसम पूर्मानुमान विभाग अन्तगर्गतकाे महाशाखाले फेसबुक तथा वेभसाइटमा बाढी पूर्मानुमान बुलेटिन प्रकाशन गर्ने गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !