१३ आश्विन २०८१, आइतबार

जनता समाजवादीले माईतीघरमा खबरदारी कार्यक्रम गर्दै

प्रकाशित मिति :  5 July, 2023 10:02 am


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले आज जातीय विभेदबिरुद्ध खबरदारी कार्यक्रम गर्दैछ ।

जुम्लामा अन्तरजातीय विवाह गरेको बिरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको बिरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो ।

आज दिउँसो १ बजे माईतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !