१३ आश्विन २०८१, आइतबार

काँग्रेस जिल्ला सभापतिहरूको बैठक जारी

प्रकाशित मिति :  6 July, 2023 2:54 pm


काठमाडाैं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्दिय कार्यालयमा जारी रहेकाे छ । बिहीवार मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरू भएकाे कांग्रेसका एक नेताले जानकारी दिए ।

दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।

बैठकमा पार्टी महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं काँग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी छन् ।  



प्रतिक्रिया दिनुहोस !