१३ आश्विन २०८१, आइतबार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

प्रकाशित मिति :  7 July, 2023 9:37 am


काठमाडौँ । आज संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम त्था उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !