१३ आश्विन २०८१, आइतबार

तोलामा ७०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  9 July, 2023 10:48 am


काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार छापावाला सुनको मूल्य तोलाको ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँ कारोबार मूल्य तोकिउको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेर तोलाको १३९५ रुपैयाँमा कारोबार भएको महासंघलृ जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !