१३ आश्विन २०८१, आइतबार

सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर खोजीका लागि अल्टिच्युड एयरको हेलिकप्टर परिचालन

प्रकाशित मिति :  11 July, 2023 12:07 pm


काठमाडौँ । मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीका लागि काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ । ।

आज बिहान सवा १० बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् । सवार ६ जनामध्ये पाँचै जना यात्रु विदेश नागरिक भएको र एक जना पाइलट मात्र नेपाली रहेको मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।



प्रतिक्रिया दिनुहोस !