१३ आश्विन २०८१, आइतबार

काँग्रेस केन्द्रिय समिति बैठक बस्दै

प्रकाशित मिति :  12 July, 2023 9:48 am


काठमाडौँ । आजबाट सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुनेछ ।

आजको बैठकमा महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गर्ने, नीति महाधिवेशनको मिति र स्थान तय गर्ने, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !