१३ आश्विन २०८१, आइतबार

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार सुरु

प्रकाशित मिति :  14 July, 2023 11:16 am


काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंक गाभिएर बनेको लक्ष्मी सनराइज बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । बैंकले शुक्रबारदेखि एकिकृत कारोबार सुरु गरेका हुन् ।

यी बैंक १ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ हुनेछ भने जगेडा कोषको आकार १४ अर्ब ११ करोड रुपैयाँ नाघ्नेछ ।

लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !