१३ आश्विन २०८१, आइतबार

किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

प्रकाशित मिति :  16 July, 2023 12:52 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ लाख कित्ता बढी बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा किसान लघुवित्त वित्तीय संस्थाको सवा ३ लाख बढी कित्ता सेयर थपिएको नेप्सेले जनाएको छ ।

नेप्सेमा किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ३ लाख २९ हजार ९५९.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो लघुवित्तले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।



प्रतिक्रिया दिनुहोस !