१३ आश्विन २०८१, आइतबार

रास्वपाको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित

प्रकाशित मिति :  16 July, 2023 4:48 pm


काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !