१३ आश्विन २०८१, आइतबार

राप्तीका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई एक-एक थान ल्यापटप

प्रकाशित मिति :  17 July, 2023 8:07 am


देउखुरी । दाङकाे राप्ती गाउँ पालिकाले पालिका क्षेत्र भित्र पर्ने सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक/एक थान ल्यापटप हस्तान्तरण गरेकाे छ । 

शिक्षकहरुलाई प्रविधि सँग जाेड्ने उदेश्यले पालिकाभरका  २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई आइतवार एक एक थान ल्यापटप हस्तान्तरण गरेकाे पालिकाले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !