१४ आश्विन २०८१, सोमबार

रोल्पाको सुनछहरी गाउँपालिकामा चट्याङ लागेर १ जनाको मृत्यु, २ जना घाइते

प्रकाशित मिति :  21 July, 2023 12:15 pm


सांकेतिक तस्बिर

रोल्पा । चट्याङ लागेर रोल्पाको सुनछहरी गाउँपालिकामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गएराति परेको चट्याङ लागेर वडा नम्बर -३ का वडा सदस्य दिलबहादुर घर्तीको मृत्यु भएको छ । वडा नम्बर २ मा एक वृद्धा र १ बच्चा गम्भीर घाइते भएको गाउपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !