१४ आश्विन २०८१, सोमबार

रास्वपाले बोलायो केन्द्रिय समितिको बैठक

प्रकाशित मिति :  3 August, 2023 1:43 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बिहीबार (आज) अपराह्न ४ बजे पार्टीको केन्द्रिय कार्यालय चौमतिमा बस्ने गरि समितिको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

बैठकमा अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफल महामन्त्री ढकालको भनाई छ ।

यस्तै पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन र केन्द्रीय सदस्य थप लगायका विषयमा छलफल हुने ढकालले बताए ।



प्रतिक्रिया दिनुहोस !