१५ आश्विन २०८१, मंगलबार

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

प्रकाशित मिति :  10 August, 2023 5:03 pm


काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

शर्मामाथि नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोप केही समय पहिले पनि लागेको थियो।

वि।सं। २०७३ सालमा सिआइबीले नै शर्मामाथि यसबारे अनुसन्धान गरेको थियो।



प्रतिक्रिया दिनुहोस !