९ कार्तिक २०८१, शुक्रबार

बुढानिलकण्ठ आसपास भारी वर्षा, धाेबी खाेला र विष्णुमती करिडाेरबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुराेध

प्रकाशित मिति :  11 August, 2023 3:52 pm


काठमाडाैँ । पछिल्लाे एक घण्टा भन्दा बढी समयदेखि बुढानिलकण्ठ र आसपास अति भारी बर्षा भएको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

वर्षाका कारण विष्णुमती र धोविखोलामा जलसतह बढ्दो रहेकाले आकस्मिक बाढी बाट बच्न सडक नदी किनारको सडकबाट यात्रा गर्नेहरूले साँझ ७ बजे सम्म उच्च सतर्कता अपनाउन अनुराेध गरिएकाे छ । 



प्रतिक्रिया दिनुहोस !