१५ आश्विन २०८१, मंगलबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  20 August, 2023 7:52 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्न भएको हो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !