१६ आश्विन २०८१, बुधबार

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

प्रकाशित मिति :  22 August, 2023 5:03 pm


काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई शीतलनिवासमा शपथग्रहण गराएका हुन् ।

श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपश्चात् सोमबार साँझै राष्ट्रपति पौडेलले देशको ३१औं प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !