१६ आश्विन २०८१, बुधबार

गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने, पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

प्रकाशित मिति :  27 August, 2023 8:29 am


काठमाडाैँ ।  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। 

देशका अन्य भुभागमा आगामी २४ घण्टामा भारी वर्षा नहुने देखिएकाे हाे। विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !