१६ आश्विन २०८१, बुधबार

तीन प्रदेशमा हावाहुरीकाे सम्भावना, भारी वर्षा नहुने

प्रकाशित मिति :  28 August, 2023 7:52 am


काठमाडाैँ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको जल तथा माैसम विभागले जनाएकाे छ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ। भारी वर्षाकाे सम्भावना भने छैन ।



प्रतिक्रिया दिनुहोस !