१६ आश्विन २०८१, बुधबार

तीन प्रदेशका पहाडी भूभागका थाेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

प्रकाशित मिति :  31 August, 2023 8:22 am


काठमाडाैँ । कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

बिहीवार भारी वर्षाकाे सम्भावना भने छैन । आउदाे तीन दिनसम्म पनि भारी वर्षाकाे सम्भावना नरहेकाे विभागले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !