१७ आश्विन २०८१, बिहिबार

टस जितेर फिल्डिङ रोज्यो भारतले , नेपालले पहिला ब्याटिङ गर्ने

प्रकाशित मिति :  4 September, 2023 3:05 pm


काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको हो ।

श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा नेपाल र भारतको खेल खेलाइँदै छ ।



प्रतिक्रिया दिनुहोस !