१७ आश्विन २०८१, बिहिबार

देशैभर हल्कादेखि मध्यम वर्षा हुने, तराई भू-भागहावा-हुरीको सम्भावना

प्रकाशित मिति :  8 September, 2023 7:32 am


काठमाडाैँ। शुक्रवार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी  प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको जनाइएकाे छ। 

माैसम सम्बन्धि शब्दावलीहरू बुझ्न यहाँ क्लिक गर्न सक्नु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !