२० असार २०८१, बुधबार

कोरिया कामदार पठाउने सरकारको निर्णय

प्रकाशित मिति :  26 April, 2020 8:28 pm


sf7df8f}F, ;fpg !^ -/f;;_M eG;f/ Joj:yfkg uf]i7L –;Daf]wg cy{dGqL 8f o”j/fh vltj8f eG;f/ ljefuåf/f sf7df8f}Fdf laxLaf/ cfof]lht eG;f/ Joj:yfkg uf]i7LnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f

काठमाण्डौं, १४ वैशाख ।

सरकारले कोरिया कामदार पठाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुईदेशको आपसी सल्लाह र समझदारीमा कोरिया कामदार पठाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ, सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा सरकारले कोरियामा श्रमिक पठाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘ दुई देशको आपसी सल्लाह र सहमतिमा इपीएस अन्तर्गत कोरिया लैजानका लागि अनुमति दिने निर्णय गरेको छ ।’



प्रतिक्रिया दिनुहोस !