१८ आश्विन २०८१, शुक्रबार

एमाले बागमती प्रदेशको निर्वाचन आज

प्रकाशित मिति :  29 September, 2023 9:58 am


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। अध्यक्षका लागि दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दिएका केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले बिहिबार साँझ उम्मेदवारी फिर्ता लिएका छन् ।

उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस !