१८ आश्विन २०८१, शुक्रबार

प्रतिनिधि सभाको बैठक असोज १६ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति :  1 October, 2023 3:01 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक असोज १६ गते मंगलबार बस्ने गरी स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका र चीन भ्रमणबारे जानकारी गराएका थिए। साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक पेश गरेका थिए।



प्रतिक्रिया दिनुहोस !