१८ आश्विन २०८१, शुक्रबार

हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त

प्रकाशित मिति :  1 October, 2023 5:10 pm


काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् ।

यसअघिका सीईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो ।

उनी यसअघि सोही कम्पनीमा डेपुटी सीईओको रुपमा कार्यरत थिइन् । कम्पनीमा डेपुटी सीईओ नियुक्त हुनु पौडेल युनाइटेड इन्स्योरेन्समा सीईओ थिइन् ।



प्रतिक्रिया दिनुहोस !