१८ आश्विन २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  3 October, 2023 9:18 am


फाइल फाेटाे।

काठमाडौँ । आज सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे वानेश्वरस्थित संघीय सांसद् भवनमा बैठक बस्नेछ ।

बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !