१८ आश्विन २०८१, शुक्रबार

आजको संसद बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

प्रकाशित मिति :  3 October, 2023 12:23 pm


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

ओलीले सरकारको पछिल्लो गतिविधि, प्रधानमन्त्रीको विदेश भ्रमण, पछिल्ला समसामियक राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !