१८ आश्विन २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  6 October, 2023 7:21 am


फाइल फाेटाे।

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

आज बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !