१८ आश्विन २०८१, शुक्रबार

आज विश्व मुस्कान दिवस

प्रकाशित मिति :  6 October, 2023 8:21 am


काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । सन् ११९९ देखि अक्टोवर महिनाको पहिलो शुक्रबार मुस्कान दिवस मनाउने गरिन्छ ।

सन् १९६३ मा वर्चेस्टरका कलाकार हार्वे बलले अभिनयका क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरुको ध्यान मुस्कानको महत्वतिर केन्द्रित पुग्यो । त्यसपछि ११९९ देखि यस दिवसलाई औपचारिक रुपमा मनाउन थालियो ।

समाजमा मुस्कानको महत्व आफु हाँस्ने मात्र नभइ अरुलाई पनि हसाउने नाराका साथ आज विश्वभर मुस्कान दिवस मनाइँदै छ ।

मुस्कानलाई मानिसको जीवनको खुसीसँग जोडिएको मानिन्छ । सँधै मुस्कुराई रहने मानिसे खुशी तथा सुखी रहेको पाइन्छ । जीवनको एक महत्वपूर्ण कार्य भनेको आफु मुस्कुराउनु र अरुलाई मुस्कुराउन सिकाउनु हो ।



प्रतिक्रिया दिनुहोस !