१९ आश्विन २०८१, शनिबार

प्रस्तावित शिक्षा विधेयक संविधान विपरीत : सांसद अर्याल

प्रकाशित मिति :  6 October, 2023 2:23 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति सांसद डोलप्रसाद अर्यालले प्रस्तावित विद्यालय शिक्षा विधेयक संविधान विपरीत आएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभको बैठकमा बोल्दै सांसद अर्यालले प्रतिनिधि सभामा प्रस्तुत भएको शिक्षा विधेयकले स्थानीय सरकारको अधिकार संकुचित गर्ने बताए ।

‘अर्यालले भने संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मतहत हुने स्पष्ट व्यवस्था छ । तर, स्थानीय सरकारको अधिकार संकुचित हुने गरी प्रतयेक जिल्लामा शिक्षा कार्यालय रहने अवधारणा ल्याएको छ, निजी क्षेत्रको लगानीको विषयमा पनि विधेयक अस्पष्ट छ ।’



प्रतिक्रिया दिनुहोस !