१९ आश्विन २०८१, शनिबार

चाडपर्वलाई लक्षित गर्दै धरहराको भूमिगत पार्किङ नि:शुल्क

प्रकाशित मिति :  9 October, 2023 6:29 pm


काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ ।

डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।

पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !