१९ आश्विन २०८१, शनिबार

आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

प्रकाशित मिति :  10 October, 2023 7:33 am


काठमाडौँ । इजरायलमा भएको घटनामा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउँदै देशभरका सरकारी कार्यालय र विदेशस्थिति नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !